Thursday, December 20, 2012

एक्काइसौ शताब्दि को सत्यवादी श्रीमती

विवाह पछी लोग्नेले आफ्नो श्वासनी सँग सोधेछ.

लोग्ने : तिम्रो बिहे पाहिले कतिवटा ब्वॉयफ्रेंड थियो ?
यो सुनेर श्वासनिले लोग्नेको हाथमा एउटा खाम
राख्दे छ , जस्मा केही मकैको गेडा अनी ३०० रुपैया पनि थियो, त्यो देखेर
लोग्नेले श्वासनी लाई सोधेछ,

लोग्ने: के हो यो ?
श्वासनी: म जब ब्वॉयफ्रेंड बनाउथे प्रतेक पल्ट १ गेडा मकै राख्ने गर्थे!

लोग्ने (मकैको गेडा गन्दै):
जम्मा ३ वटा मात्रै ???
अनी यो ३००
रुपैया चाँही के का लागि नि ?

श्वासनी: ५ किलो मकै चाँही बेचि दिए तेसैको पैसा हो !!!!!!

यो केवल रमाइलोका लागि मात्र हो कसैको जिबन सँग मेल खान गयेमा सन्योग
मात्रा हुनेछ !!!!!!!

No comments:

Post a Comment