Thursday, December 20, 2012

माग्ने- होईन हौ बकम्फुसे ब तक्मे बुढो

माग्ने :- होईन हौ बकम्फुसे
बुढो हिजो मैले कल गर्दा किन नउठाको भन्छु .

तक्मे बुढो : लाखे हौ, यत्राको उठाउनु त झुसे ?

माग्ने : यस्का बाजे, किन नि ?
'
' '
'
'
'
'
' '
'
'
'
'
' तक्मे बुढो : लाखे हौ, कस्तो कुरा गर्छ यो झुसे,
तेत्रो १२-१२ रुपैया तिरेर राखेको कल ब्याक टोनको गीतचाहि के तेरो बाउले
सुन्छ त.... :P

No comments:

Post a Comment