Tuesday, January 8, 2013

मायालाई यो धर्मले रोक्छ भन्ने तिमी

मायालाई यो धर्मले रोक्छ भन्ने

तिमी चोखो प्रितलाई तराजुले जोख्छ भन्ने

तिमी विश्वाश गरे दुवैले जुग जाने बन्छ माया,
जवानीमा लाको माया पोख्छ भन्ने तिमी

Name: Xehnon Gurung
Address: Jhapa

No comments:

Post a Comment